१२ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

एमाले सचिवालय बैठक सर्यो

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ

सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्