३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार समाज

शान्तीश्रीको ‘यसपालीको तीजमा’अन्जलीअधिकारीको छमछमी

२६ असार , काठमाडौँ । गायिकाशान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालीको तिजमा’बोलको गीतको भिडियो रिलिज गरिएको छ । हिन्दु नेपालीहरुको महानपर्व तीजनजिकिएसँगै ज्योतिषपण्डितडाक्टर रुद्रनाथअधिकारीको शब्द सृजना रहेको सार्वजनिकगीतमामार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवानशिवलाई यस विशेष पर्वमा खुशीपार्ने कुरा र माइतीगएकी चेलीकालागिआमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन् ।

सार्वजनिकगीतमा संगीत रिमेश कुमार थापाले भरेका छन् । पछिल्लादिनमातिजकागीतमाबढ्दो बिकृतिबढेको भन्दै गुनासोहरु आइरहेका बेला सार्वजनिकयसपालीको तिजमाबोलको गीतमाभने मौलीकविषयबस्तु उठाइएको निर्माणयूनिट बताउँछ ।

कृष्णदेव रुपाखेतीको निर्देशनमातयार भएको सार्वजनिकगीतमालोकप्रिय मोडलअञ्जलीअधिकारीको अभिनय देख्न सकिन्छ । जसमाउत्सबदाहालको छायांकनतथाविकाशज्ञवालीको सम्पादन रहेको छ । गीतज्योतिषपण्डितडाक्टर रुद्रनाथअधिकारी अफिसियलच्यानलबाटबजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्