१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

कोटिहोम महायज्ञका लागि साइकलमार्फत प्रचार

३० असार , पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ । मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा

एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्