१२ आश्विन २०८१, शनिबार
खेलकुद मुख्‍य समाचार राजनीति

खेलकुदमन्त्रीमा तेजुलाल चौधरी

३१ असार, काठमाडौं । केपी शर्मा ओली सरकारमा तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

कांग्रेसले ओली सरकारमा १० मन्त्रालय पाउने छ, जसमध्ये युवा तथा खेलकुदमा चौधरीको नाम टुंगिएको हो । उनले पनि खेलकुद मन्त्री बन्न लागेको पुष्टि गरे ।सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्