Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

रासस
9 महिना अघि

२ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया