६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

कानमा खुसुक्क मनोकामना सुनाउदै …

७ साउन, काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहानैदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकासले जनाएको ।

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाइन लाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्