२३ भाद्र २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

११ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकि छन् ।

मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्