७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

सहकारी क्षेत्रका कानून कार्यान्वयनमा कमिः सभापतिथापा

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापतिसूर्य थापाले सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएकाकानूनकार्यान्वयनमाकमिभएको टिप्पणी गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकपश्चातउनले सहकारी समस्याको मुख्य कारणसंयन्त्रनिर्माण गर्ने गरि कानूननिमार्ण नहुनुको साथै बचतकर्ताहरुले लापरबाही र लोभमा परेर आफ्नो पुँजी जोखिममा राख्नु पनिभएको बताए ।
उनले भने, ‘सहकारी क्षेत्रको समग्र अवस्था हेर्दा भएकाकानूनकार्यान्वयनमाकमिभएको छ । कानूनआवश्यकताअनुसारको संयन्त्र निमार्ण गर्ने गरि बनेका छैनन् । र बचतकर्ताहरुले पनिकुन सहकारी को सञ्चालकभन्ने कुरा नबुझि पैसा जम्मा गर्ने कामलापरबाही र लोभका कारणले गरेको जस्तो देखिन्छ ।’
उनले बैठकमाउपस्थितप्रतिनिधिहरुको कुरा सुन्दा गरिबीनिवारणमा सहकारीकोभूमिकामहत्वपूर्ण रहेको भन्दै सहकारी क्षेत्रलाई अझबलियो बनाएर अगाडिबढाउनु पर्ने बताए।
उनले भने, ‘आजआउनु भएको प्रतिनिधिहरुको कुरा सुन्दा गरिबीनिवारणमा सहकारी भूमिकामहत्वपूर्ण रहेको र सहकारी क्षेत्रलाई अझबलियो बनाएर अगाडिबढाउनु पर्छ । सहकारीलाई उत्पादनमा सेवाप्रवाहमाअझव्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा आएको छ ।’
आजको बैठकमादेशभरबाटसुशासनमाचलेका सहकारीकाप्रतिनिधिहरु ४० जनालाई आमन्त्रित गरेको थियो । तर त्यस मध्य ३४ जनाको उपस्थिती रहेको थियो ।
यस्तै, सबैको सुझावहरु सुन्दासहकारीको क्षेत्रमानकारात्मकभाष्यसिर्जना गर्ने, धारणाबनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलतप्रचार गर्ने कामभएको पनिउनको भनाई छ ।
उनले भने, ‘सबैले आफ्नो कुरा राखेका छन् । सबैको सुझावहरु सुन्दादेशभर केही सहकारी मात्रबिग्रिएकाछन् रधेरै सहकारीहरु राम्रो तरिकाले चलेकाछन् । अर्बौ बचत तथाऋणपरिचालन गरेका हैसियतका सहकारीहरुको कुराहरु सुन्दा सहकारीको क्षेत्रमानकारात्मकभाष्यसिर्जना गर्ने,धारणाबनाउने र यो क्षेत्रलाई नास पार्ने गरि गलतप्रचार भएको छ भन्ने कुराको अनुभूतीहुनेगरि छलफलभएको छ ।’

प्रतिक्रिया दिनुहोस्