३१ भाद्र २०८१, सोमबार
फोटो फिचर मुख्‍य समाचार समाचार समाज

बल्खु तरकारी बजार डुबानमा (फोटोफिचर)

१६ साउन, काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ । तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परेका छन् ।

तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्‍याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो ।

यो ठाउँ बर्सेनि डुबानमा पर्दै आएको छ ।

थप तस्वीरहरु :

प्रतिक्रिया दिनुहोस्