Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

साँफे-मार्तडी सडक सुचारु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१६ साउन,बाजुरा । बाजुराको सदरमुकाम जोड्ने साँफे मार्तडी राजमार्गको बीचमा बाढीसंगै आएको पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएको थियो ।

बडीमालिका नगरपालिका अन्तर्गत पर्ने नुनेपानी भन्ने स्थानमा बाढीका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको थियो । बडीमालिका नगरपालिकाको जेसीबीले सडक पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया