६ आश्विन २०८१, आईतवार
मनोरन्जन समाचार

चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

१७ साउन,काठमाडौँ । साउन ३२ गतेबाट प्रदर्शन हुने चलचित्र ‘बुलाकी’ नयाँ गीत सार्वजनिक गरेको छ । गायिका समीक्षा अधिकारीको स्वरमा ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत रिलिज गरिएको हो।

छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको गीतमा बाबुल गिरीको शब्द÷संगीत छ। एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन्। गीतको भिडिओमा सुरक्षा पन्त, विराज विष्ट र नरेन खड्का लगायत फिचर्ड छन्।

 

प्रतिक्रिया दिनुहोस्