३ आश्विन २०८१, बिहीबार
राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

१७ साउन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । साथै, बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्