३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद

आर्सनलमाथि लिभरपुलको जित

    1. काठमाडौं। प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा आर्सनलमाथि लिभरपुलले जित निकालेको छ ।

      बिहीबार अमेरिकामा सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई २–१ गोलान्तरमा पराजित गरेको हो ।

      लिभरपुलका लागि मोहम्मद सलाह र फाबियो कार्भाल्होले १÷१ गोल गरे। १३औं मिनेटमै सलाह र ३४औं मिनेटमा कार्भाल्होले गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।

      ४०औं मिनेटमा आर्सनलका हावर्ट्जले गोल गरे पनि त्यो सान्त्वनमा मात्र सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्