Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तालमा डुबेर एक जनाको मृत्यु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१७ साउन, धनगढी । कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो ।धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया