Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१७ साउन, धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार  दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो।
घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया