Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सर्पले डसेर बालकको मृत्यु

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१९ साउन, कैलाली । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । प्रहरीकाअनुसार घोडाघोडी नगरपालिका–८ मटयारीका ११ वर्षीय राज नेपालीको सर्पले डसेर मृत्यु भएको हो ।

सुतेका बेला सर्पले डसेका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया