७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार समाचार समाज

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ

२० साउन, काठमाडौं । उपत्यकाका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।

कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन् ।

मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्