३ आश्विन २०८१, बिहीबार
मनोरन्जन समाचार

गायक चक्र बमको नयाँ गीत सार्वजनिक

२० साउन, काठमाडौं । चक्र बमको नयाँ गीत हरिभजन सार्वजनिक गरिएको छ।

गायक बमको युटुब च्यानलमार्फत गीत आइतवार सार्वजनिक गरिएको हो। उक्त गीतमा शब्द तथा लय गाएक स्वयमं बमको रहेको छ । अभिनयमा गायक चक्र बम, जोहन बम, हेमा सापकोटा, प्रमिला जैशी, दिनेश बोहरा र सलिना थारु रहेका छन्। यस्तै बालकलाकारमा क्रिष्टल बम र गरिमा चन्द रहेका छन्।

भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्