राताे कागज सवाददाता
9 महिना अघि

२१ साउन, धनगढी । बैतडीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका –१ रीम भदेलगडाकी ४० बर्षीया जुनकीरी भुलको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भीरबाट खसेको ढुंगा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया