Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भाेलि सार्वजनिक बिदा

राताे कागज स‌‌वाददाता
8 महिना अघि

२२ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ ।

२१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया