१६ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार

घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु

२५ साउन, काठमाडौँ ।  बाजुरामा घरको भर्‍याङबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

बिहिबार बुढीनन्दा नगरपालिका – ७ खड्कावाडाका ४५ वर्षीय रण बहादुर खड्काको भर्‍याङबाट लडेर मृत्यु भएको हो ।

उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्