३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

कक्षा १२ को नतिजामा एसपीए कलेजले गर्याे रेकर्ड कायम

२५ साउन, धनगढी । हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले रेकर्ड कायम गरेको छ।सुदूरपश्चिम प्रदेशमै  सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो।

सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा ५६१ विद्यार्थी पास भएका छन्। जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो।

 

प्रतिक्रिया दिनुहोस्