३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पत्थरिया खोलामा एक पुरुष मृत फेला

२६ साउन, कञ्चनपुर । कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन ।

शुक्रबार साँझ बेदकोट नगरपालिका – २ मुक्ति शिबिरका ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका – १० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्