४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार

नेपाली क्रिकेट टिम भारत प्रस्थान

२८ साउन, काठमाडौं । काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्