करेन्ट लागेर एक महिला घाइते
२८ साउन, कैलाली । कैलालीको टीकापुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।
टीकापुर नगरपालिका–१ विशालनगर शिविरकी ५५ वर्षीय मनिसरा थापा आफ्नै घरमा तारमा कपडा सुकाउने क्रममा घाइते भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्