४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

सर्पले टोक्दा एक जना घाइते

३१ साउन, धनगढी । कैलालीमा सर्पले टोकेर एक जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–४ बसन्ताका ४० वर्षीय सुरेश मगर सर्पले टोक्दा घाइते भएका छन्। सुरेशको दाहिने खुट्टाको बुढी औँलामा सर्पले टोकेको हो। घाइते सुरेशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्