Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कैलालीमा एक जना मृत अवस्थामा फेला

राताे कागज स‌‌वाददाता
8 महिना अघि

३२ साउन,  धनगढी ।  कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्रि सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया