दार्चुलाको शैल्यशिखरका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
२ भाद्र, धनगढी । दार्चुलाको शैल्यशिखरमा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
कृषि समूहको बिल भुक्तानी गर्दा कसिमनबापत सेवाग्राहीसँग ४ लाख १२ हजार बराबरको घुस र २ लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो। आयोगले आज ९ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस्