राताे कागज सवाददाता
8 महिना अघि

४ भदौ, धनगढी । कैलालीको धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन।
फेसबुकबाट तपाईको प्रतिक्रिया