३ आश्विन २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

५ भदौ, तनहुँ ।  तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ  । गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि  वर्षा  भइरहेको छ ।

१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुछ भएको र खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्