४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलालीमा एक महिला मृत फेला

७ भाद्र कैलाली । कैलालीमा एक महिला मृत फेला परेकी छन् । कैलारी गाउँपालिका–३ की २८ वर्षीया शिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

उनी सोही गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार मृत फेला परेकी प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्