४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भरुवा बन्दुकसहित एक युवक पक्राउ

८ भाद्र, डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । नवदुर्गा गाउँपालिका-१ टकुलेका ३६ वर्षीय लोकबहादुर बोहरा एकनाले भरूवा बन्दुकसहित शुक्रबार पक्राउ परेका हुन् ।

प्रहरी चौकी बेलापुरबाट खटिएको प्रहरीले टोलीले उनको घरमा बन्दुक फेला पारेको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल डडेल्धुराले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्