३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु, हजुरआमा घाइते

८ भाद्र, धनगढी । कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो। सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताए।

प्रतिक्रिया दिनुहोस्