५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

कैलालीबाट एक जना बेपत्ता, खाेजी गरी दिन आग्रह

९ भदौ,  धनगढी । कैलालीबाट एक जना बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरका ३८ वर्षीय जङ्गबहादुर बम बेपत्ता भएका हुन्। आज दिउँसोदेखि सम्पर्कविहीन भएका बम सुस्त मनस्थितिको समेत रहेको पारिवारिक स्रोतले जनाएको छ।

उनलाई कसैले देखे अथवा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८५३२८०७, कैलाश बम ९८४८४६४४६८, ९७६७७०३२७७ को सम्पर्क नम्बरमा फोन गरि सहयोग गरिदिन हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्