५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

नदीमा डुबेर एक बालकको मृत्यु

११ भाद्र, काठमाडौँ ।  कैलालीको कैलारीका नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार कैलारी गाउँपालिका – ६ भगतपुर स्थित घुरा नदीमा डुबेर धनगढी उपमहानगरपाकिला – १८ फुलबारीका ११ वर्षीय सुजन ओझाको मृत्यु भएको हो ।

बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्