५ आश्विन २०८१, शनिबार
अन्तराष्ट्रिय खेलकुद समाचार

अस्ट्रेलियाको बिग बाश लिगको खेलाडीमा सन्दीप र ललित समावेश

१२ भाद्र,  काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी–२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ।

सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्बजनिक गरिएको छ।  यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्