३१ भाद्र २०८१, सोमबार
जीवनशैली फोटो फिचर मुख्‍य समाचार समाचार समाज

संकट दुर गर्न संकटा मन्दिरमा पूजा गर्नेको भिड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको संकटा मन्दिरमा शनिबार पूजाआजा गर्नाले सम्पूर्ण दुख, कष्ट, पीर, दुर्घटनाको जोखिम र अन्य संकटहरू कम हुने जनविश्वास छ ।

यही जनविश्वासका कारण प्रत्येक हप्ताको शनिबार यहाँ शनिदेवताको पूजा गर्न भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ ।

नयाँ सडकस्थित यस मन्दिरको पहिलो तल्लामा संकटादेवी अवस्थित छन् भने तल्लो तल्लामा करुणामाई अवस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्