५ आश्विन २०८१, शनिबार
समाचार

भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना

१५ भाद्र, एजेन्सीः मर्मत कार्यको लागि  विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिवार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ।

मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउँदा दुर्घटनामा परेको थियो। हेलिकप्टरले केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए। ‘हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन। घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको अधिकारीले भने।

 

प्रतिक्रिया दिनुहोस्