१८ भाद्र, काठमाडौँ । सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउने भएको छ।
कार्यक्रमा सुदूरका राष्ट्रिय कलाकारलाई पनि आमन्त्रित गरिएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको महासचिव कृष्ण भण्डारीले बताए। सुदूरपश्चिमका नौँ जिल्लाका चर्चित ऐतिहासिक युद्धकला भुवा पनि कार्यक्रमा प्रर्दशन हुनेछ। सुदूरपश्चिमको झल्को दिने गरि कोरिया राजधानी सउलमा २०२४ सेप्टेम्बर १५ तारिखमा कार्यक्रम हुने छ।
प्रतिक्रिया दिनुहोस्