५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

२ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

१९ भाद्र, काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन ।

मंगलबार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन ।

दुर्घटनामा सुपप्र ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका – ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्