३१ भाद्र २०८१, सोमबार
समाचार समाज सुदूरपश्चिम

डोटीमा एक जना मृत फेला

२० भदौ, कञ्चनपुर । डोटीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको दीपायल सिलगढी नगरपालिका-६ का ७५ वर्षीय कालुसिंह विष्ट मृत फेला परेका हुन् ।

उनी घरभित्रै मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्