४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा चराउन गएका खत्रीको गोठेउडीे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्