४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा १५ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

२४ भाद्र,  काठमाडौँ । सरकारले चिनी आयातमा साल्ट ट्रेडिङलाई ५० प्रतिशत छुट दिने भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले १५ हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्