४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

रास्वपाले बोलायो सचिवालय बैठक

२६ भाद्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक बोलाएको छ ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी सत्ता गठबन्धनमा रहेका दलहरूले गरेपछि रास्वपाले बैठक आह्वान गरेको हो ।

सत्तारुढ दलहरूले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक आह्वान भएको प्रवक्ता मनिष झाले बताए ।

प्रतिक्रिया दिनुहोस्