४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलालीमा कुकरबाट करेन्ट लागेर महिला घाइते

२६ भाद्र, काठमाडौँ । कैलालीको गोदावरीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन् । गोदावरी नगरपालिका–४ की २३ वर्षीया महिला खाना पकाउने क्रममा विद्युतीय कुकरबाट करेन्ट लागेर घाइते भएकी जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी महिलाको निर्सग अस्पतालमा उपचार भइरहेको छ । उनको परिचय भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्