२ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार समाज

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

३० भाद्र, काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्