३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा एक युवक मृत फेला

२ असोज, काठमाडौँ ।  कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार बिहान दोधारा चाँदनी नगरपालिका – १० कुटियाकभर स्थित जोगबुढा नदीको किनारमा स्थानीय ३५ वर्षीय दिपक सुनार मृत फेला परेका हुन ।

घटनाको आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्