४ आश्विन २०८१, शुक्रबार
विशेष समाचार समाचार समाज

होटेलमा एक जना मृत फेला

४ असोज, कैलाली। कैलालीको अत्तरियामा होटेलभित्र एक जना मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका-२ रिङरोडस्थित बैतडी–पुर्चौडी होटेलमा डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार मृत फेला परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्