६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

कैलालीमा एक महिला मृत फेला

६ असाेज, काठमाडौँ ।  कैलालीमा एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत फेला परेकी हुन् ।

उनी सोही ठाउँमा खेतको नालामा शनिबार मृत अवस्थामा फेला परेकी र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्