११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

गृहका २४ उपसचिवको सरुवा, तीन जिल्लाका सिडिओ फेरिए

११ असाेज, काठमाडौँ ।  गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ। सरुवामा तीन जिल्लाका सिडिओ फेरिएका छन् ।
रुकुम पश्चिममा कुलबहादुर जिसी, म्याग्दीमा गुरुदत्त ढकाल र कालिकोटमा नारायण प्रसाद भट्टराईलाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्